१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

मोरक्कोको कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीनको मृत्यु



रबात । मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको समाचार एजेन्सी म्यापले जनाएको छ ।

अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित खतरामा रहेको घरको रूपमा वर्गीकृत गरिएको थियो ।

एक जना पीडितलाई फरमा रहेको परम्परागत चुलोको भग्नावशेषबाट निकालिएको थियो ।

सो घटनामा परेका उक्त घरसँगै जोडिएका घरका बासिन्दा अन्य दुईजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

कासाब्लान्का र अन्य थुप्रै सहरहरूमा गत २४ घण्टामा लगातार वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : २१ बजे

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त

जीवी राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार

काठमाडौं । सहकारीको अरबौं रकम अपचलन गरेको आरोप लागेपछि फरार

प्रभु बैंकका ग्राहकले काठमाण्डु मोडेल अस्पतालमा विशेष छुट पाउने

काठमाडौ । काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा