९ पुस २०८२, बुधबार | December 24, 2025

पाल्पाको बाहुनडाँडामा ट्रकले किचेर एकजनाको मृत्यु



तानसेन । पाल्पामा भएको सवार िदुर्घटनामा परि एकजनाको ज्यान गएको छ । आज साँझ पाल्पाको रिब्दिकोट ४ स्थित तानसेन हार्थोक सडकको बाहुनडाँडामा ट्रकले किचेर एकजनाको ज्यान गएको हो ।

ट्रकले किचेर मृत्यु हुनेमा रिब्दिकोट ६ का स्थानीय नरबहादुर गाहा रहेका छन् । पाल्पा प्रहरीका अनुसार तानसेनबाट हार्थोक तर्फ जाँदै गरेको लु १ ख ९१३४ नम्बरको ट्रकलाई ओभरटेक गर्नेक्रममा लु ६८ प २०५ नम्बरको मोटरसाइकलको पछाडि बसेका गाहा ट्रकको चक्कामुनी पर्नगई ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक तानसेन १४ का रेम थापा र मोटरसाइकल चालक रिब्दिकोट ८ मा शेरबहादुर गाहा प्रहरी नियन्त्रणमा रहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ४६ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)