४ चैत्र २०८२, बुधबार | March 18, 2026

रोेट्रयाक्ट क्लबहरूको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने



बुटवल । राेेट्रयाक्ट क्लबहरूकाे १५ औं राष्ट्रिय सम्मेलन यही पुस १५ र १६ गते बुटवलमा हुने भएको छ ।

बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलनमा देशभरका १८० क्लब र भुटानबाट समेत गरि एक हजार बढीको सहभागीता रहने जनाइएको छ ।

आतिथ्य क्लब राेट्रयाक्ट क्लव अफ बुटवल, तिनाउ सिटीलगायतका क्लबहरूले शनिबार बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रम बारे जानकारी गराएका हुन् ।

मनाेरथ अर्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी,क्लबका पुर्व अध्यक्ष तथा कार्यक्रम संयाेजक अनुप पाण्डे, राेट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष बिष्णु घिमिरे, लक्ष्मण खरेल, सुभेक्षा पाण्डे लगायतले कार्यक्रम बारे जानकारी गराएका थिए ।

देशभर र विदेशबाट समेत गरि एक हजार बढीको सहभागीता रहने सम्मेलनले यश क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजककाे विश्वास छ । कार्यक्रमकाे व्यापक तयारी भैरहेको आयाेजकले जनाएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ३५ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत