४ चैत्र २०८२, बुधबार | March 18, 2026

लायन्सका जन्मदाता जोन्सको १ सय १४ औ जन्मोत्सवमा न्यानो कपडा वितरण



बुटवल । लायन्सका जन्मदाता लायन मेल्भिन जोन्सको १ सय ४४ सौ जन्मोत्सव सप्ताहमा लायन्स क्लब अफ बुटवल खस्यौलीले न्यानो माया वितरण कार्यक्रम गरेको छ ।

सियारी गाउपालिका वडा नं ५ मा रहेका बिपन्न तथा फरक क्षमता भएका परिवारलाई क्लबले जाडोका कपडा वितरण गरि दिवस मनाएको हो ।

क्लबका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु उपाध्यायले पालिकाका ३० परिवारलाई पि फर्म, कम्मल, टोपी, मफलर बाडिएको बताए । समुदायलाई सामाजिक कार्यमा सहकार्य गर्ने गरि थोरै थोरै सहयोग जुटाएर कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा पुर्बगर्भनर एमजिएफ महेन्द्र नारायण श्रेष्ठ, सियारी ५ का वार्डअध्यक्ष धनपती खरेल, डिपुटी चिफ एमजिएफ मुक्ति प्रसाद श्रेष्ठ, एरिया चिफ एमजिएफ माधव खनाल, जोन चियरपर्सन दिपक श्रेष्ठले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष कमल देवकोटाले सो कार्यमा सहयोग गर्ने योङ स्टाइल स्टोर काठमाडौं, एचआरएम स्टोर्स काठमाडौं, मनकामना फेन्सी देविनगरका अनिश श्रेष्ठ ज्यु, फोर सिजन सुजका सनम थापा, जे एस स्टोर्सका सन्तोष थापा र जीवन राना, अमन गुरुङ, सुरेन गहतराज, हिमाल थापालाई विशेष धन्यबाद दिदै आगामी दिनहरुमा समेत सहकार्य गर्ने बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १ : २० बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी