१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

जहाज दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डका आजका सबै कार्यक्रम रद्द, मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान



काठमाडौं । चालकदलका सदस्यसहित ७२ जना यात्रु बोकेको यति एयरको जहाज पोखरामा दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजका सबै कार्यक्रम रद्द गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आजका सबै कार्यक्रम रद्ध गरेको उनका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् । प्रचण्डले त्रासदीपुर्ण र भयानक पोखरा विमान दुर्घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै तत्काल उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिएका छन् ।

दुर्घटनाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि बोलाएकाछन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ११ बजे

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै