२१ असार २०८३, आइतबार | July 5, 2026

जहाज दुर्घटनाको शोकमा भोलि सार्वजनिक विदा



काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जना यात्रुको शोकमा सरकारले भोलि सार्वजनिक विदाको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भोलि शोक मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनामा परेको थियो । सरकारले दुर्घटनाको जाँचबुझ गर्न छानविन आयोग समेत गठन गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : १४ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको