७ आश्विन २०८३, बुधबार | September 23, 2026

हवाई दुर्घटनामा ज्यान गुमाएकाका परिवारप्रति पाकिस्तानद्वारा समवेदना प्रकट



काठमाडौं । नेपालमा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति पाकिस्तानले समवेदना प्रकट गरेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको हवाई दुर्घटनामा भएको अमूल्य जीवनको क्षतिप्रति पाकिस्तान सरकार र जनताले गहिरो समवेदना प्रकट गरेको जनाएको छ ।

विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, हामी यस दुखद दुर्घटना थाहा पाएर दुःखी भएका छौं । हामी दुर्घटनामा परेकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदनाको प्राथना गर्दछौं ।’

पाकिस्तानले नेपाली जनताको दुःखको घडीमा सधैं्र साथमा रहेको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज