१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

क्यालिफोर्नियामा आँधी र हिमपातले जनजीवन कष्टकर



एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा आँधी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । एक सातादेखि जारी आँधी र आँधीपछिको वर्षाका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप वर्षा हुँदा जनजीवन कष्टकर बनेको हो । आँधीले ठूलो भौतिक क्षति गरेको छ ।
निरन्तरको आँधीले उद्धार कार्य प्रभावित भएको छ । त्यस्तै विजुली अबरुद्ध हुँदा हजारौ घर प्रभावित छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  २ : ३७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम