४ भदौ २०८३, बिहिबार | August 20, 2026

बालुवाटार सर्वदलीय बैठकबाट एमाले अध्यक्ष ओली बाहिरिए



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरुबीच भैरहेको छलफलबाट ओली बाहिरिएका हुन् ।

बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचन, केहीसमयभित्रै हुन लागेको राष्ट्रपति निर्वाचनका विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई समर्थन जनाउने दलहरुको बीचमा छलफल गरी सहमतिका आधारमा पद बाँडफाँट गर्ने आशा गरेका छन् । यद्यपी, नेकपा एमालेले भने प्रधानमन्त्रीमा सघाउनु अघि नै राष्ट्रपति र सभामुख आफ्नो दलले पाउने सहमति भैसकेको जिकिर गर्दै त्यसमा अन्यथा निर्णय गर्न नपाईने जिकिर गर्दै आएको छ ।

बैठकमा ओली बाहिरिए पनि अन्य नेताहरुबीच भने छलफल भैरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ०५ बजे

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको