२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

सभामुख र उपसभामुखले सदनमा रेफ्रीको भूमिका निर्वाह गर्नुपर्छ : एमाले सांसद श्रेष्ठ



काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्ने बताएका छन् ।

उपसभामुख चयन गर्न शनिबार बसेको प्रतिनिधिसभा बैठकमा इन्दिरा रानामगरको पक्षमा बोल्दै
सांसद श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित नभै माथि उठेर काम गर्नुपर्ने बताएका हुन् ।

विगतका सभामुखले दल फुटाउने भूमिका खेलेको आरोप लगाउँदै उनले अबको सभामुख उपसभामुखबाट त्यस्तो काम हुन्न भन्नेमा विश्वास दिलाउन जरुरी रहेको बताए । उनले सभामुख उपसभामुखले सदनमा रेफ्रीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

सांसद श्रेष्ठले इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि सदनलाई आग्रह गरे ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : २२ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज