३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

घनश्याम भुसाल गाडी चलाउँदा चलाउँदै बेहोस, सिभिल अस्पताल भर्ना



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अकस्मात अस्वस्त बनेपछि अस्पताल भर्ना भएका छन् । काठमाडौको सडकमा गाडी चलाउदै गर्दा अकस्मात अस्वस्थ्य भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भुसाल बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ । गाडीमै बेहोस भएका भुसाललाई सिभिल अस्पताल लगिएको् थियो ।

भूसाललाई अहिले सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : ४७ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा