२२ भदौ २०८३, सोमबार | September 7, 2026

माओवादीबाट प्रतिनिधित्व गरेकी लुम्बिनी सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा



बुटवल । लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । अहिले आज मध्यान्ह मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएर दाङबाट उनी बाँके फर्केकी छन् ।

राजीनामा बुझाएकी मन्त्री केसीले आफुले राजीनामा बुझाएको पुष्टी गरिन् । खबरकुरालाई संक्षिप्त प्रतिक्रिया दिँदै महिलालाई विभेद गरेको महसुस भएपछि आफुले राजीनामा दिएको बताइन् । कस्तो विभेद भन्ने विषयमा भने उनले खुलाएकी छैनन् ।

विभेद गरेर नेताहरुले एकल निर्णय गर्न थालेपछि आफुलाई मन्त्री पदमा बस्न उचित नलागेको उनले बताइन् । मन्त्री केसीले राजीनामा दिएसँग लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पनि संकटमा पर्ने देखिएको छ ।

राजीनामा सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने पुष्टी गरेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : १० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा