९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वोच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : १४ बजे

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा

मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय