६ भदौ २०८३, शनिबार | August 22, 2026

बुटवलको चाँदवारी खोलामा पुरुषको शव फेला



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ श्रवणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ ।

बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा पर्ने चाँदवारी खोलामा डुबेको अवस्थामा शव फेला परेको हो ।

पानीमा डुबेको देखेपछि बिहीबार बिहान रानाका छोराले पानीबाट बाहिर निकालेको र प्रारम्भिक रिपोर्ट अनुसार आफै खसेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टर्माटनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ४९ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र