९ भदौ २०८३, मंगलबार | August 25, 2026

मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रपति पौडेलसँग भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन्।

बिहान साढे ९ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका छन् ।

प्रचण्डले आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँटफाँटमा सहमति जुटेपछि प्रधानमन्त्रीलाई दलहरुले मन्त्रीको नाम बुझाइसकेका छन् ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : १४ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी