३० भदौ २०८३, मंगलबार | September 15, 2026

एसिसी प्रिमियम कप : तेस्रो स्थानका लागि कुवेत र ओमान बिच प्रतिस्पर्धा हुदैँ



काठमाडौं । एसिसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुदैँछ । नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमान बिच प्रतिस्पर्धा हुन लागेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाईरहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रोकिए पछि समुह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुवेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पुर्ण मेहनत खर्चिने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३७ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा