३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

आजको मौसम : कोशी र बाग्मती प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षाको सम्भावना



काठमाडौं । कोशी, मधेस र बाग्मती प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बाग्मती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागहरूका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ६ : २० बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका