६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणिकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेका छन् ।

अघिल्लो राष्ट्रपतिले प्रमाणिकरण नगरी होल्ड गरेर राखेको नागरिकता विधेयकलाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आज प्रमाणिकरण गरेका हुन् । यससँगै अब विधेयक कानुन बनेको छ ।

स्रसदले दुई दुई पटक पारित गरेर प्रमािणकरणका लागि पठाएपनि अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयकलाई होल्डमा राखिदिएकी थिइन । संवैधानिक रुपमा संसदले पास गरेर पठाएको विधेयकलाई एकपटक राष्ट्रपतिले फिर्ता पठाएपनि दोसो पटक फिर्ता पठाउन सक्ने कुनै प्रावधान छैन ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : २८ बजे

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र