४ पुस २०८२, शुक्रबार | December 19, 2025

बच्चा जन्माउने कर्मचारीलाइ थप तलब दिने चिनियाँ कम्पनिको घोषणा



बेइजिग । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बच्चा जन्माउनका लागि तलब दिने भएको छ ।

चीनको Trip.com ले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाको लागि ५० हजार युआन अर्थात ६८९७ अमेरिकन डलर दिने घाेषणा गरेकाे हाे ।

जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूला निजी कम्पनीले गरेको यो पहिलो पहल हो । कम्पनीका ४० कराेड प्रयोगकर्ताहरू रहेका छन् । उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको