५ पुस २०८२, शनिबार | December 20, 2025

इडन इग्लिंस बोडिङ्ग स्कुलले ल्यायो एसईईमा राम्रो नतिजा



बुटवल । बुटवल-११ नहरपुरमा रहेको इडन इग्लिंस बोडिङ्ग स्कुलले एसईई परीक्षामा सहभागी विद्यार्थीको नतिजा सोँचेभन्दा राम्रो आएको जनाएको छ । स्कुलका प्राचार्य शिवहरि भट्टराईका अनुसार विद्यालयबाट एसईईमा सहभागी २४ जनामध्ये सबैको नतिजा राम्रो ल्याएको बताएका छन ।

३ जनाको ए प्लस, ३ जनाको ए, १३ जनाको बी प्लस, ३ जनाको बी र २ जनाको सी आएको भट्टराईले बताए । सबैभन्दा धेरै ३ दशमलब ८ कपिल केसीले ल्याएका छन् । यो सँगै कक्षा ११ मा भर्ना खुलेको प्राचार्य भट्टराईले बताए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता