१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवल रक्सद्वारा रविन तामाङको सम्झनामा श्रद्धाञ्जलीसभा तथा मैनबत्ती प्रज्वलन



बुटवल । रक पप गायक तथा अभिनेता रविन तामाङको सम्झनामा बुटवलको होराइजन चोकमा मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।‌ ‌

बुटवल रक्सको संयोजकत्वमा भएको सो‌ कार्यक्रममा विभिन्न संगीतकर्मीहरु, संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हातमा मैनबत्ती, कार्यक्रम ब्यानरसहित समवेदना गीतहरु बुटवल रक्सका संगीतकर्मीहरुले रबिन तामाङप्रति अर्पण गरेका थिए । कार्यक्रममा ८० भन्दा‌ बढीको उपस्थिति रहेको बुटवल रक्सका सचिव अनुप प्रधानले‌ जानकारी गराए ।

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङ अनगिन्ती संगीतकर्मीहरुका प्रेरणाका स्रोत थिए । उनको रक म्युजिकप्रतिको योगदान सधैं सबैका लागि यादगार हुनेछन् ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ७ : ४० बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा

लोपोन्मुख वनकरिया भन्छन्, ‘लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ’

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-४ टवाङ्ग्राखोला छेउको लोपोन्मुख वनकरिया बस्तीका