७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं सहकारी पीडितहरुको प्रदर्शन



काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरुले आज पनि प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेको भन्दै प्रहरीले केही सहकारी पीडितहरुलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा केहीबेर यातायात अवरुद्ध भएको थियो । पीडितहरुले निकालेको जुलुस माइतीघरबाट वानेश्वर पुगेर कोणसभामा परिणात भएको थियो ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिको नाममा पीडितहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै माग राख्दै आएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ११ : ५३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज