७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेसले पनि माग्यो अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा



काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर आफ्नो सम्बोधन टुंग्याएपछि सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पनि नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनमा सहयोग गर्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : ४८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज