५ चैत्र २०८२, बिहिबार | March 19, 2026

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने

मंसिरमा विधान सम्मेलन र फागुन-चैतमा विशेष महाधिवेशनको एजेण्डा तय



काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।

बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए । केन्द्रीय समितिको बैठकका अजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको हो ।

माओवादी केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि पाँचदिनसम्म बस्दैछ । यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेको थियो ।

पदाधिकारी बैठकले आगामी मंसिरमा विधान सम्मेलन गर्ने र फागुन चैतमा विशेष महाधिवेशन गर्ने एजेण्डा तय गरेको पनि सचिव शर्माले जानकारी दिए । यस्तै सबै नेताहरुको कार्यविभाजन गर्दै देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ । पदाधिकारीले तय गरेको एजेण्डलाई केन्द्रीय समितिमा पेश गरिनेछ ।

 

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : २७ बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि