२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु



गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको अरिङ्गालले टोकाइबाट मृत्यु भएको हो ।

सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान मात्र उनलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : ४७ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको