२४ मंसिर २०८२, बुधबार | December 11, 2025

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : सम्बद्ध सदस्यमा किसन गुरुङ विजयी, २ जनाको मत बराबर



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा सम्वद्ध सदस्य पदको नतिजा
प्राप्त भएको छ । प्राप्त नतिजा अनुसार सम्बद्ध सदस्यमा पेट्रोलियम ब्यवसायी किशन गुरुङ्ग बिजयी भएका छन् । उनले कुल २९ मत मध्य १६ मत प्राप्त गरि बिजयी भएका हुन् ।

२ जना सदस्यका लागि भएको मतदानमा अर्को सदस्यमा भने बिनय श्रेष्ठ र हिमनाथ पौडेलले बराबरी मत ल्याएका छन् । गुरुङ्गले १६ मत ल्याएका थिए भने श्रेष्ठ र पौडेलले बराबर १५ मत ल्याएका थिए । उनीहरुका प्रतिस्पर्धी फणाधर भण्डारीले १२ मतमा चित्त बुझाएका छन् ।

बिभिन्न व्यवसायीहरुको २९ बस्तुगत संगठनहरु संघमा सम्वद्ध सदस्यकारुपमा रहँदै आएका छन् । उनीहरु मध्ये दुई जना सदस्यकारुपमा संघमा प्रतिनिधित्व गर्छन् । बराबर मत आएमा गोला प्रथाबाट आधाआधा कार्यकाल प्रतिनिधित्व गर्ने संघको नजिर रहँदै आएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १२ : ४६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल