७ श्रावण २०८३, बिहिबार | July 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यसमिति निर्वाचनमा एशोसियट सदस्यमा कमल कार्की र प्रदीप गुप्ता विजयी भएका छन् । कार्की समावेशी र गुप्ता साझा प्रजातान्धि समुहबाट उम्मेदवार बनेका थिए ।

कार्कीले १११ मत तथा गुप्ताले ८८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनीहरुको प्रतिद्वन्दी पुरुषेत्तम अग्रवालले ५८ मत प्राप्त गरेका छन् भने संजय अग्रवालले ४२ मत पाएका छन् ।

पुरुषोत्तम साझा प्रजातान्त्रिक समुहबाट र संजय समावेशीबाट उम्मेदवार थिए । एमालेका केही नेताहरुले संजयकै विषयमा अडान लिएका कारण समावेशी प्यानलमा झण्डै विभाजन समेत आउन थालेको थियो ।

संघको निर्वाचनमा १८२ मतदाता रहेकोमा १५६ मत खसेको थियो । ३ वटा मत बदर भएको बताइएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १ : २७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी