१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : समावेशी प्यानालका टंक धामी विजयी



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् ।

धामी आफ्ना प्रतिद्वन्दी साझा प्रजातान्त्रिक समुहका ललित रौनीयालाई ८९० मतान्तरले पछि पार्दै विजयी भएका हुन् । धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार रौनियारले एक हजार ५ सय ६६ मत प्राप्त गरेका थिए ।

कुल चार हजार १ सय ३२ मत खसेकोमा अध्यक्ष पदमा एक सय १० मत बदर भएको थियो ।

यस अघि एशोसियट र सम्बद्ध सदस्य तथा सदस्यहरुको नतिजा सार्वजनिक भइसकेको छ । सदस्यहरुमा समावेशीबाट ७ जना र साझा प्रजातान्त्रिकबाट ३ जना विजयी भएका छन् । विजयीहुने सदस्यहरुमा विष्णु श्रेष्ठ १९८०, डम्बरबहादुर चन्द १८३७, ईन्दिराकुमारी शाही १८२०, शिवप्रसाद दाहाल १८०५, तोपबहादुर थापा १७२२, सुदन केसी १७०१, टिकामणी उपाध्याय १६०३, बुद्धिबहादुर बिक १५८६, युवराज ढकाल १५६५ र सन्तोषकुमार पौडेल १५३१ रहेका छन् ।

एशोसियटमा कमल कार्की र प्रदिप गुप्ता तथा सम्बद्धमा किसन गुरुङ तथा बिनय श्रेष्ठ र हिमनाथ पौडेल बिजयी भएका छन् । उद्योग तर्फको उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षको परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १० : ०२ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा