१५ भदौ २०८३, सोमबार | August 31, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्राडा सुवर्णलाल बज्राचार्य नियुक्त



काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्राडा सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् ।

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन् ।

उक्त पद विगत छ महिनादेखि रिक्त थियो । प्रा डा बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  २ : ४७ बजे

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको