२० श्रावण २०८३, बुधबार | August 5, 2026

नेम्वाङको निधनपछि सबै कार्यक्रम रद्द गरी चीनबाट स्वदेश फर्कदै एमाले महासचिव



काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरले आफनो भ्रमण छोटयाएर स्वदेश फर्कदै छन् ।

हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेल पार्टी उपाध्यक्ष नेम्वाङको निधनपछि भ्रमण छोटाएर स्वदेश फर्कन लागेका हुन ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड सुवास नेम्वाङको दुःखद खबरले हामी स्तब्ध छौं । यो असाध्यै दुःखद खबरपछि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव क. शंकर पोखरेल आफ्नो सम्पुर्ण पुर्व निर्धारित सम्पुर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किनु हुने भएको छ’ सो भ्रमण टोलीमा रहेका राजेश राईले भने, ‘आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ । यसपछिको सम्पुर्ण कार्यक्रम रद्द भएको छ ।’ उनका अनुसार टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णयसमेत भएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : ४२ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण