२१ माघ २०८२, बुधबार | February 4, 2026

स्रोत नखुलेको ३ लाख रुपैयाँ सहित एकजना पक्राउ



नेपालगन्ज । भारतबाट नेपाल आउँदै गरेका एकजना स्रोत नखुलेको अवैध ३ लाख रुपैयाँसहित नेपालगन्जको सीमा नाकाबाट पक्राउ परेका छन् । मंगलबार साँझ नेपाल आउँदै गरेका भारतीय नागरिक श्रोत नखुलेको नेपाली रकम सहित पक्राउ परेका हुन् ।

भारतको रुपइडिहाबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालगन्ज आउँदै गरेका ३० वर्षिय ईस्तियाक अहमदसँग चेक जाँचका क्रममा ३ लाख रुपैयाँ भेटिएपछि उनले श्रोत खुलाउन नस्क्दा सशस्त्र प्रहरी जमुनाह बिओपी उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नेपालगन्ज(१५ बाट मंगलबार ३ लाख रुपैयाँसँगै नियन्त्रणमा लिइएका अहमदलाई आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको जनाएको छ।

भन्सार बुझाइएको मोटरसाईकलको मूल्य २ लाख रुपैयाँ दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : ४४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता