२२ भदौ २०८३, सोमबार | September 7, 2026

इजरायलमा रहेका नेपालीबारे निर्णय गर्न परराष्ट्र मन्त्रालयमा बैठक



काठमाडौं । इजरायलमा जारी युद्धमा परेका नेपालीबारे आवश्यक निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक बसिरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा आइतबार गठन भएको समन्वय संयन्त्रको बैठकमा इजरायलमा फसेका नेपालीको पहिचान र उद्धारको लागि निर्णय हुने बताइएको छ ।

संयन्त्रले युद्धग्रस्त क्षेत्रको अनुगमन र त्यहाँको वस्तुस्थितिको समग्र मूल्याकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरू गर्ने म्यान्डेड पाएको छ ।

प्यालेष्टायनी विद्रोही समुह हमासले गरेको आकस्मिक आक्रमणमा इजरायलमा अध्ययनरत १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना सम्पर्कबिहीन भएका छन् । इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : ०१ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी