१७ माघ २०८२, शनिबार | January 31, 2026

रहेनन एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ



काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ।

मेडिसिटी हस्पिटलमा उपचाररत श्रेष्ठको ९४ वर्षको यही सोमबार महानवमीका दिन निधन भएको हो । उनको अन्तेष्टि भने मंगलबार दशैंको दिनमा गरिएको छ ।
श्रेष्ठका २ छोरी र एक छोरा छन्।

स्वर्गीय श्रेष्ठ एभरेष्ट बैंको स्थापनादेखि अध्यक्ष थिए । भारतको पञ्जाव नेशनल बैंकसँगको सहकार्यमा २६ वर्ष अघि एभरेष्ट बैंक स्थापना भएको थियो । बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर रहेको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  १२ : ०१ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले