१० श्रावण २०८३, आइतबार | July 26, 2026

संघीय संसदको चालु अधिवेशन आजबाट अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । संसदको चालु अधिवेशन आजबाट अन्त्य हुनेभएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय संसदका दुबै सदनको चालु वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

संसद अधिवेशन अन्त्य गर्न आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्रिपरिषद् बैठकपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

संसद अधिवेशन आह्वान तथा अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था रहेको छ ।
संसद अधिवेशन अन्त्य गर्नुअघि आज बस्ने प्रतिनिधिसभा बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ११ : ११ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले