२९ माघ २०८२, बिहिबार | February 12, 2026

टिकटक प्रतिबन्ध विरुद्धको रिट निवेदनमाथि आज सुनुवाइ हुने



काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध परेको मुद्दाको आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । टिकटक विरुद्ध परेको एक दर्जन रिट निवेदनमाथि सर्वोच्च अदालतमा एकसाथ सुनुवाइ गर्ने तयारी भएको बताइएको छ ।

निवेदकहरुले अन्तरिम आदेशबाट सरकारको निर्णय खारेज गर्न माग गरेपनि अन्तरिम आदेश दिन अस्विकार गरेको अदालतको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राख्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

सरकारका अधिकारीहरुले भने टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले प्रतिबन्धको निर्णय गर्नुपरेको दावी गर्दै आएका छन् ।

सम्पादकहरुसँगको प्रधानमन्त्री प्रचण्डले सोमबार गरेको छलफलका क्रममा उनले प्रतिबन्धमाथि पुनर्विचार गर्न सकिने संकेत गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : २० बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र