२८ आश्विन २०८३, बुधबार | October 14, 2026

माघ २१ र २२ गते बुटवलमा ईही र क्येटा पुजा



बुटवल । हरेक वर्ष झैं यस वर्षपनि बुटवलमा नेवाः किशोरीहरुको ईही (बेलबिबाह) र बटुकहरुको क्येटा पुजा (ब्रतबन्ध) हुने भएको छ । श्री नेवाः सेवा समिति बुटवलको आयोजनामा आगामी माघ २० र २१ गते नेवारी रीतिरिवाज अनुसार नेवाः पुरोहितबाट ईही तथा क्येटा पुजा हुने भएको हो ।

समितिको १४ औ संस्करणकारुपमा आयोजना गरिने पुजा कार्यका लागि बिभिन्न समितिहरु गठन गरिएको नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले जानकारी दिए । ईहीका लागि भगवती श्रेष्ठ र क्येटा पुजाका लागि लक्ष्मण श्रेष्ठलाई संयोजक तोकिएको अध्यक्ष श्रेष्ठले बताए ।

बुटवलको भूपु सैनीक देबीनगरको सभाकक्षमा आयोजना हुने पुजामा आ-आफ्ना बालबालिकालाई सहभागी बनाइदिन समितिले आग्रह गरेको छ । समितिले हरेक वर्ष आयोजना गर्ने पुजामा बुटवल लगायत यस आसपासका गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाबाट नेवाः किशोर किशोरीहरु पुजामा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ५ : १५ बजे

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय

सहकार्य, सहअस्तित्व र समन्वयमा जोड दिँदै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

विराटनगर । नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घ, प्रदेश र स्थानीय

साउदी अरबका प्रस्तावित राजदूतको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य