१८ असार २०८३, बिहिबार | July 2, 2026

नेपाल सुपर लिग : आज बुटवल लुम्बिनी र झापा भिडदैं



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा बुटवल तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा झापा पहिलो जित निकाल्ने योजनामा छ ।

जारी लिगमा बुटवल ५ खेलबाट दुईमा जित, एकमा बराबरी र दुईमा हारसहित ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेल जितेको खण्डमा बुटवल शीर्षस्थानमा उक्लने छ ।

यस्तै, झापा तीन खेलमा बराबरी र एकमा हार बेहोर्दै ३ अङ्कका साथ आठौँ स्थानमा छ । पहिलो स्थानको ललितपुरको ९, दोस्रो स्थानको ८ अङ्क छ ।

मंसिर ८ गतेदेखि सुरु भएको लिगमा ९ टिम सहभागी छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : २४ बजे

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३