१९ असार २०८३, शुक्रबार | July 3, 2026

नेपालकी छोरी बिबाह गरेको भन्दै अयोध्यामा प्राणप्रतिष्ठाका दिन नेपालको पालिकामा सार्वजनिक बिदा



कपिलवस्तु । भगवान रामलाई नेपालको ज्वाईको दर्जा दिँदै अयोध्यामा राम मन्दिरको प्राण प्रतिस्ठाका दिन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले सोमबार स्थानीय बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको तर्क गरेका छन् । अध्यक्ष चौधरीले शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको जनाएको छ ।

पालिकाले सोमबारका दिन पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : ३६ बजे

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की