८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रज्ञा भवनमा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक



काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरू भएको छ ।

आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै सुरु भएको हो ।

दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ४८ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई