३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

पाल्पामा टिप्पर दुर्घटना हुँदा तिलोत्तमाका २ जनाको मृत्यु



बुटवल । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि रुपन्देही तिलोत्तमाका २ जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा पाल्पा माथागढी ५ आर्थोकघाट स्थित रहबास (खैरेनी भित्रि कच्चि सडक खण्डमा देवदहको खैरेनीबाट जिल्ला पाल्पा माथागढी स्थित घामिका ढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिप्पर दुर्घटना हुदाँ चालक रुपन्देही तिलोत्तमा १६ का २४ वर्षीय प्रदिप कुमाल र सोही स्थानका सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाको सूचना आएसँगै प्रहरी चौकी माथागढीबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर सवारी दुर्घटना सम्बन्धि थप अनुसन्धान कार्य सुरु गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ०३ बजे

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा