४ भदौ २०८३, बिहिबार | August 20, 2026

जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण विजयतालाई खजुरामा अभिनन्दन



खजुरा । भुटानमा भएको दास्रो जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक विजयता खजुराका २ जनालाई खजुरामा अभिनन्दन सहित पुरस्कृत गरिएको छ । स्थानीय ज्ञानोदय नमुना माबीमा अध्यनरत २ जना बिद्यार्थीले भुटानमा भएको दोस्रो जिया क्याई अन्तराष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएपछि उनीहरुलाई खजुरामा अभिनन्दन गरिएको हो ।

ज्ञानोदय नमुना मा वि खजुरामा कक्षा ११ मा अध्यानरत दिपा खत्री र काँसीराम माहुतले व्यक्तिगत तथा सामुहिक तर्फ स्वर्ण पदक जित्न सफल भएका थिए । १४ फ्रेबुवरीमा सम्पन्न जुडो तर्फ ६० केजी समुहमा माहुतले र ४४ केजी समुहमा खत्रीले स्वर्ण पदक जित्न सफल भएका थिए ।

स्वर्ण पदक विजेता खेलाडी हरुलाई ज्ञानोदय नमुना मावि र खजुरा गाउँपालिकाले संयूक्त रुपमा अभिनन्दन गरेको हो। खजुरा गाउँपालिकाले खेलाडीहरुलाई जनही २ लाख ७० हजार नगद सहित अभिनन्दन र पुरस्कृत गरेको जनाएको छ । उनीहरुलाई अभिनन्दन सहित अबिरजात्रा गर्दै खजुरा बजार परिक्रमा गराइएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ९ : ५० बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका