२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कोटेश्वर पुगेर माधव नेपालको स्वास्थ्यलाभको कामना गरे प्रधानमन्त्री प्रचण्डले



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजी श्रेष्ठसहित कोटेश्वर गएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : २४ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका