३ आश्विन २०८३, शनिबार | September 19, 2026

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ



काठमाडौं । विवादास्पदक व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रैबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् ।

झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्कालाई प्रहरीले आज सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो । सुरक्षाकर्मीले खानतलासी गर्दा हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा खड्का पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार र त्यसमा लाग्ने १०० थान गोली बरामद भएको छ ।
खड्का प्रसाईंंका बडिगार्डको रुपमा काम गरिरहेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रसाईं आज आफ्नो मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ३८ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय