६ श्रावण २०८३, बुधबार | July 23, 2026

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ



नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका अनु थापा चन्दलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका वडा नं. १, राधापुरकी चन्दलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

२०८० बैशाख ८ गते जिल्ला अदालतले चन्दलाई ३४ लाख जरिवाना र ७ दिन कैदको सजाय सुनाए लगत्तै चन्द फरार रहँदै आउकी थिइन् । प्रहरीले चन्दलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ४७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क