१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कोशी सरकार गठनबारेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमाथिको सुनुवाइ बुधबार न्यायाधीश मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा परेको थियो। तर, सो रिट आज हेर्न नभ्याइनेमा पुगेको हो ।

कोशीका प्रदेश प्रमुखले एमाले नेता हिम्मत कार्कीलाई वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । आफु नै वैधानिक मुख्यमन्त्री भएको दाबीसहित केदार कार्की अदालत गएका थिए । तर मुख्यमन्त्री हिम्मत कार्कीले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ०९ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई