२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष स्मार्ट अफर



काठमाडौ । डिशहोम फाईबरनेटले आफ्नो विशेष स्मार्ट अफर सार्वजनिक गरेको छ, जसले इन्टरनेट र डिटीएच सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्दैछ।

ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन । यस्तै
रु ३३५० पर्ने मिभी डुओपोड्स के ६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र रु।१६४९ मा पाउन सक्नेछन् । त्यस्तै ९९९९ पर्ने फायर(बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र रु।२९९९ मा लिन सक्नेछन् ।
डिजिटल होम इन्टरनेशनलबाट साना देखि ठूला होम अपलायनसेसमा विशेष छुट लिन सकिनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : २५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति