१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल जारी



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल आज पनि जारी रह्यो ।

आज ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय’, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय’, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय’, ‘गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय’, ‘राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय’, ‘प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालय’ र ‘राष्ट्रिय योजना आयोगको सचिवालय’ मा छलफल भएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको अन्त्यमा भोलि असार २० गते बिहीबार हुने बैठकमा ‘वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको जानकारी दिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बिहीबार अपराह्न १२ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : ४० बजे

यूएईस्थित नेपाली दूतावासको आग्रह- अत्यावश्यक नभएसम्म कन्सुलर सेवा लिन नआउनुस्

काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले अत्यावश्यक नभएसम्म कन्सुलर

निर्वाचन प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी