११ पुस २०८२, शुक्रबार | December 26, 2025

नारायणी नदी किनारमा ३ वटा शव फेला



नवलपरासी । नवलपुरको गैडाकोट १ नारायणी नदीमा ३ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैंडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा २ पुरुष १ महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो ।

शव अहिले नारायणी नदीमै रहेको छ । अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भैरहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन ।

उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ०२ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको