७ आश्विन २०८३, बुधबार | September 23, 2026

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ



नेपालगन्ज । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेपालगन्जमा आज सम्पन्न लुम्बिनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ निर्बिरोध निर्वाचित भएका हुन् ।

अधिवेशनले संघको अध्यक्ष लगायत २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नव निर्वाचित कार्यसमितिको वरिस्ठ उपाध्यक्षमा दधिराम भण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल कडेल, द्दितिय उपाध्यक्षमा दिपेन्द्र पुन मगर, पर्यटन उपाध्यक्षमा दोर्ण बहादुर आचार्य, महिला उपाध्यक्षमा सुमित्रा बेलबासे निर्वाचित भएका छन् ।

त्यसैगरि महासचिवमा गणेश बेलवासे, उप महासचिवमा शिव राज सापकोटा, सचिवमा, महेश बेलवासे, सह सचिबमा लिलाधर भट्टराई, कोषाध्यक्षमा खेतुलाल उपाध्याय र सह कोषाध्यक्षमा जुद्ध कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल पाण्डे, टेक बहादुर बुढा, मन बहादुर घर्ती मगर, बाबुराम पन्थी, इश्वरी प्रसाद पोख्रेल, डिलाराम पौडेल, मैयाँ कार्की, दुखीराम चौधरी, दिपा वली, रामप्रसाद गौतम, प्रवेश वली, हरि प्रसाद खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११