७ श्रावण २०८३, बिहिबार | July 24, 2026

ओली सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रिन अदालत परिसरबाट रविको आह्वान

भन्छन् - न्यायालयप्रति विश्वास छ, सबैभन्दा भ्रष्ट ओली हुन्



पोखरा । सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली सरकार विरुद्ध देशभर आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।

म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेले अदालत परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै ओली सरकार रहेसम्म सबै नागरिकमाथि मुद्दा थोपर्दै दुःख दिने भएका कारण सरकार विरुद्ध उत्रिन आह्वान गरेका हुन् । उनले आफुलाई न्यायालयप्रति विश्वास रहेको बताउँदै न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे । उनले भने,
न्यायायलप्रति विश्वास छ । मैले न्यायालयलाई सघाउँछु, तर यो अधिनायकवादी ओली सरकार विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु ।’

उनले सबैभन्दा भ्रष्ट केपी ओली नै भएको दाबी गर्दै भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो।’

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  २ : ०२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी